आजदेखि मा’पसे चे’किङ

काठमाडौं । सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै आजबाटै मा’पसे चे’किङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै यु’निटलाई निर्देशन दिँदै आजबाटै मा’पसे चे’किङ सुरु गर्न भनेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जो’खिम बढ्ने भन्दै मा’पसे चे’किङ ब’न्द गरेको थियो ।यस्तै आजबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ट्राफिक नि’यमविरुद्ध च’ल्नेलाई ज’रिवाना लाग्‍नेछ ।

ढकालले भने, “हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं । लकडाउन ह’टेसँगै नि’यमविपरीत जानेलाई पहिलेजस्तै चि’ट का’टेर आर्थिक का’रबाही पनि हुन्छ ।”महाशाखाले सडकमा गु’ड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छ’ड्ने टो’लीसमेत प’रिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल का’रबाही गर्ने एसएसपी ढकालले बताए । महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अ’नुमगन गर्नेछ ।ट्राफिक प्रहरीले दैनिक तो’किएको भन्दा बढी यात्रु बो’क्ने सार्वजनिक सवारीलाई का’रबाहीसमेत गर्दै आएको छ ।

तर सार्वजनिक यातायतमा सामाजिक दूरी कायम गर्न निकै चु’नौती रहेको ढकाल बताउँछन् । ढकालले भने, “यसमा यात्रु पनि स’चेत र’हन ज’रुरी छ । आफ्नो स्वा’स्थ्यप्रति हामी आफै जि’म्मेवार हुन सकेनौं भने जो’खिम बढ्नसक्छ । मास्क, से’निटाइजर लगायत सा’मग्रीको प्रयोग गरेर यात्रा गर्न पनि हाम्रो आ’ग्रह छ ।”प्रहरीको आँखा छ’लेर यात्रु को’चेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी यु’निटमा खबर गर्न पनि महाशाखाले आ’ग्रह गरेको छ ।