लकडाउनमा गरिएको विबाहमा सुन्दरी बेहुलीको भन्दा बढी उनको मास्कको चर्चा

७ श्रावण २०७७, बुधबार काठमान्डौ । भारतको अ’समकी एक बेहुली अहिले च’र्चामा छिन् । उनी च’र्चामा आउनुको खा’स कारण हो उनले संसारभरी फै’लिसकेको को’रोनाभाइरसको म’हामरीको समयमा भएको आफ्नो विबाहमा लगाएको डि’जाइन यु’क्त मास्क हो ।यो मास्क बनाउने डि’जाइनर न’न्दिनी बो’राकाकटीले आफूहरुले स’र्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्ने स’न्देश दिनका लागी यो क’लात्मक मास्क डिजाइन गरेको बताएकी छिन् ।

विबाहको अवसरमा बेहुला बेहुलीले लगाएको पो’षाक, उनीहरुको विबाहको भन्दा बढी बेहुलीको मास्कको चर्चा भयो ।बेहुलाको मास्क डि’जाइनर भएपनि साधारण देखिन्छ भने बेहुलकिो मास्कमा निकै सुन्दर ए’म्ब्रोइडरी गरिएको थियो ।डि’जाइनले भरिएको उक्त मास्क आर्कषक देखिएको थियो ।एजेन्सी