Breaking: नेपालमा आज थप १०० जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप १०० जनामा कोरोना पुष्टि भएको छ ।देशभरका २८ प्र’याेगशालामा देशभर ३ हजार ७ सय ७८ जनाकाे पि’सिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित ब्रि’फिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। अहिले विभिन्न अस्पतलाका आ’इसोलेशनमा पाँच हजार तीन सय ७० जना उ’पचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा एक सय १९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७८, वाग्मती प्रदेशमा चार सय २० र गण्डकी प्रदेशमा तीन सय ८९ जना उ’पचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा तीन सय ४५, कर्णाली प्रदेशमा दुई सय ९० र सुदूरपश्चिम प्रदेशमा एक हजार नाै सय २७ जना स’ङ्क्रमित उ’पचाररत रहेका छन् ।अहिले स’ङ्क्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको म’न्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।त्यस्तै आज २०७ जना निको भएर घर फ’र्किएका छन् ।