नेपालमा आज एकैदिन कोरोनाबाट २ जनाको ज्यान गयो

काठमान्डौ , नेपालमा आज एकैदिन कोरोनाबाट २ जनाको ज्यान गएको छ ।बुधबार कोरोना संक्रमणबाट म‌ृ’त्यु हुनेमा महोत्तरीका ६० वर्षका पुरुष र एक चिनियाँ महिला रहेको मन्त्रालयले बताएको छ ।कोरोना भा’इरस सं’क्रमणबाट बुधबार ज्या’न गु’माएकी चि’नियाँ ना’गरिक एक वर्षदेखि पोखरामा व्या’पार गर्दै बसेकी थिइन्। ४९ वर्षीया ती चि’नियाँ ना’गरिकको को’रोनाबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा उपचारका क्रममा ज्यान गएको हो। पोखरामा रेस्टुरेन्ट च’लाउँदै आएकी उनलाई लामो समयसम्म मि’र्गौला र मु’टुको स’मस्या देखिएको थियो।

सुरुमा पोखराको म’निपाल अस्पतालमा उपचार गराएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। सुरुमा धापासीस्थित ग्राण्डी अस्पतालमा भ’र्ना गरिएको थियो। उनमा त्यहीँ उपचारका क्रममा को’रोना पुष्टि भएको थियो। ग्राण्डीबाट त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचारका क्रममा उनको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रि’फिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिए।