उत्तरी नेपालमा श’क्तिशाली भूकम्पको धक्का !

काठमाडौं। बिहीबार बिहान ६.६ म्याग्नेच्युडको भूकम्पले तिब्बत र नेपालको उत्तरी क्षेत्र ह’ल्लाएको छ । बिहीबार बिहान स्थानीय समयअनुसार ४ बजेर ७ मिनेट जाँदा (नेपाली समयअनुसार १ बजेर ५२ मिनेट) तिब्बतको न्यी’मा का’उन्टी केन्द्रविन्दू भएर ६.६ म्या’ग्नेच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।चीनको भूकम्प संजाल के’न्द्रलाई उ’द्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार भूकम्पको केन्द्रविन्दू ३३.१९ डिग्री उत्तरी आक्षंश र ८६.८१ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको थियो ।

१० किलोमिटर गहिराइमा केन्द्रविन्दू रहेको भूकम्प श’क्तिशाली थियो र यसले उत्तरी नेपालमा समेत ध’क्का दिएको थियो । भूकम्पको केन्द्रविन्दू काठमाडौंबाट ३८० माइलको दू’रीमा पर्छ ।