अमिताभ र छोरा अभिषेकको कोरोना रि’पोर्ट नेगेटिभ !

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकले कोरोना भा’इरसलाई जि’तेका छन् ।१२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रि’पोर्ट नेगेटिभ आएको छ। भारतको मुम्बईको ना’नावती अस्पताल भ’र्ना भएका उनहरुको कोरोना पछिल्लो रि’पोट नेगेटिभ आएको छ । तर अमिताभलाई भने अझै दुई पटक परीक्षण गरिने जनाइएको छ ।अझै दुई पटक परीक्षण गरेपछि ती परीक्षणको रि’पोर्टका आधारमा अमिताभलाई डि’स्चार्ज गरिने बताइएको छ ।

ना’नावटी अस्पतालका अनुसार छोरा अभिषेकलाई भने आजै डि’स्चार्ज गरिने छ ।अभिताभ र अभिषेकपछि ऐश्वर्य र आ’राध्यामा पनि को’रोना सं’क्रमण दे’खिको थियो । उनीहरु पनि अ’स्पतालमा नै छन् । उनीहरुको भने रि’पोर्ट हालसम्म नआएको ज’नाइएको छ ।