स’र्वस्वसहित ज’न्म कै’द मा’ग गर्दै सर्वोच्चको फै’सलाबि’रुद्ध पु’नरावलोकन द’र्ता

८ श्रावण २०७७, बिहीबार काठमाडौँ – श्रीमतीको ह’त्यामा दो’षी ठ’हर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी र’ञ्जन को’इरालाको कै’द स’जाय घ’टाउने सर्वोच्च अदालतको फै’सलावि’रुद्ध म’हान्यायाधिवक्ता का’र्यालय पु’नरावलोकन नि’वेदन द’र्ता गरेको छ। म’हान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार बिहीबार साँझ नि’वेदन द’र्ता भएको हो। जिल्ला अदालत र तत्कालीन पु’नरावेदन अदालतले श्रीमती गी’ता ढ’काललाई क’र्तव्य ग’री मा’रेको ठ’हर गदैै कोइरालालाई स’र्वस्वसहित ज’न्मकैदको फै’सला सु’नाएको थियो।

उक्त स’जायलाई प्रधानन्याधीश चोलेन्द्रश शमशेर राणा र तेजबहादुर केसीको इ’जलासले गत असार १५ गते ८ वर्ष ६ महिना मात्र का’यम गरेपछि कोइराला बिहीबार नै जे’लमुक्त भएका छन्। द’र्ता भएको नि’वेदनमाथी सं’युक्त इ’जलासले पु’नरावलोकनमा जानु पर्ने की न’पर्ने भनी नि’र्णय गर्ने छ। पु’नरावलोकनमा जा’नुपर्ने भए फै’सलाको पु’नरावलोकन हुनेछ। राजधानीमा श्रीमतीको ह’त्यापछि गा’डीमा राखेर मकवानपुर ल’गि ज’लाएका उनी दो’षी ठ’हर भएका थिए। २०६८ साल माघमा उनले श्रीमती गी’ताको ह’त्या गरेका थिए। काठमाडौँ जिल्ला अ’दालतले २०७१ वैशाख ७ मा स’र्वस्वसहित ज’न्मकैदको फै’सला गरेको थियो ।