बाढी, प’हिरो र डु’बान क्षेत्रमा सेनाको खोज, उ’द्धार र रा’हत वितरण जा’री

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डु’बानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उ’द्धारको कार्यलाई जा’री राखेको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बा’ढीपहिरो प्रभावित क्षेत्रमा ज’नशक्ति र स्रो’तसाधन प’रिचालिन गरी खोज उ’द्धार तथा राहत वितरणको कामलाई जा’री राखेको छ । परिचालित फौ’जले अस्थायी त’टबन्ध निर्माण, अस्थायी पुल निर्माण, अ’वरुद्ध भएका सडक सञ्चालन गर्ने र जो’खिममा रहेका स्थानीयलाई सु’रक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ ।

सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा प’हिराका कारण वि’पत्मा परेका नागरिकलाई उ’द्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ ।सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी त’टबन्ध निर्माण गरी बाढी तथा प’हिराबाट हुनसक्ने जो’खिमको न्यूनीकरण गरेको जानकारी दिएको छ । रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अ’वरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उ’द्धार गरी नेपालगञ्ज लगेको थियो ।