साँझ छि’प्पिँदै गइसकेको थियो, युवतीलाई बो’लाएर खाजा खुवाए अनि…

काठमाडौं । बिहीबार राति बाफलमा युवतीमाथि यो’जनाबद्ध ए’सिड आ’क्रमण भएको खुलेको छ । पक्राउ परेका रौतहटका मो’हम्मद आ’लम र भारतका मु’न्ना म’हमदले प्रहरीलाई दिएको ब’यानले घ’टनाका पाटो उ’घ्रिएको छ । करिब ४० वर्षीय मो’हम्मद आलमले ओखलढुंगा घर भएकी २२ वर्षीय ती युवतीलाई मन पराउँथे । उनले पटक–पटक प्र’स्ताव पनि गरेका थिए । तर, युवतीले अ’स्विकार गर्दैै आएकी थिइन् । उनीहरुबीच भेटघाट भने भइरहन्थ्यो । बिहीबार भने आ’लमले आ’पराधिक सोंचले युवतीसँग भेट्ने यो’जना बनाए ।

भेटेर सँगै खाजा खाने भन्दै मो’हम्मदले बिहीबार युवतीलाई पटक–पटक फोन गरे । सुरुमा न’मानेकी युवतीले साह्रै क’र गरेपछि स्वि’कार गरिन् । साँझ छि’प्पिँदै गइसकेको थियो । आ’लम मोटरसाइकल लिएर बाफलको सृ’जनशील टो’ल पुगे। दिदीसँग बस्दै आएकी युवती पनि दही किन्न भन्दै कोठाबाट निस्किइन्। मो’हम्मदले युवतीलाई मोटरसाइकलमा राखे। दुवै खाजा खान निस्किए। करिब ३० मिनेटपछि उनले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छो’डिदिए। त्यसपछि उनी आफ्नै बाटो लागे। उनी हिँडेको केही समय न’बित्तै एक युवकले ती युवतीमाथि ए’सिड प्र’हार गरे।

ए’सिड हान्ने युवक भा’ग्न सफल भए। युवती चि’च्याउन था’लिन्। मानिस भे’ला भए, उनलाई अस्पताल लगियो। प्रहरीले घ’टनाको जानकारी पाएपछि अनुसन्धान सुरु गर्‍यो। केही घण्टापछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ’पराध महाशाखाको संयुक्त टो’लीले भारतका मु’न्ना म’हमदलाई पक्राउ गर्यो । उनको हातमा ए’सिडले पो’लेको दा’ग थियो । सि’सिक्यामेरा फु’टेजको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न स’फल भएको थियो । तर, उनी युवतीले न’चिनेका पुरुष थिए । प्रहरीले सो’धखोज गर्दा उनले मो’हम्मद आ’लमको नि’र्देशनमा ए’सिड प्र’हार गरेको स्वि’कार गरे ।

त्यसपछि प्रहरीले आ’लमलाई पनि पक्राउ गर्यो । उनीसँग सो’धखोज गर्दा घ’टनाको प’र्दा उ’घ्रियो । आफूले मन पराए पनि युवतीले मन नपराएका कारण साथीलाई ए’सिड हा’न्न ल’गाएको उनले ब’यान दिएका छन् । वि’वाहित आ’लम र पी’डित युवतीबीच पुरानै चि’नजान रहेको अनुसन्धानमा खु’लेको छ । यसबारे उनीहरुका परिवारलाई पनि थाहा थियो । तर, युवतीले उनीहरुको सम्बन्धलाई प्रेम र विवाहको रुपमा हेरेकी थिइनन्। ए’सिड प्र’हार गरेपछि पनि आ’लमले युवतीको मोबाइलमा फोन गरेको देखिएको छ। फोन युवतीकी दिदीले उठाएकी थिइन्। न्युज सेवा