स्याङ्जामा भेटियो यस्तो दु’र्लभ प्र’जातिको अ’जिङ्गर

वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका १० मा आज दु’र्लभ प्र’जातिको अ’जिङ्गर फेला परेको छ ।किसान भन्ने ठाउँमा फ’लेदाका रुखमा उक्त अ’जिङ्गर देखेपछि खेतमा पानी ल’गाउन गएका स्थानीयवासीले देखेर डि’भिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्र’हरीचौकीमा खबर गरेका थिए । डि’भिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सू’चना पाएसँगै नजीकैको इ’लाका वन कार्यालय दा’माचौरबाट कर्मचारी पठाइएको बताए । सो अ’जिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको जनाइएको छ ।

“कालीगण्डकी नदी नजीकै रहेकाले पनि अ’जिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्र’जातिको अ’जिङ्गर पानीमा पौ’डिन र रुखमा स’जिलैसँग च’ढ्न सक्ने खा’लको हुन्छ”, काफ्लेले भन्नुभयो, “यो सं’रक्षित व’न्यजन्तुको सू’चीमा सू’चीकृत भएकाले पनि यसलाई सु’रक्षित गर्नेतर्फ लागिरहेका छौं।” अ’जिङ्गर रहेको ठाउँमा न’जान, न’जिस्क्याउन र अनावश्यक भी’डभाड नगर्न स्थानीयवासीलाई अ’नुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए ।