निर्माताहरुले नव–कलाकारप्रति गरिने व्य’वहारमा सुधार गर्नुपर्छ, वे’थितिविरुद्ध ड’टेर ल’ड्छु : साम्राज्ञी

काठमाडौं, १० साउन । भारतीय कलाकार सु’सान्त सिंह रा’जपुतको आ’त्मह’त्या पछि बलिउड भित्र हुने अ’समानता, दु’व्र्यवहार, ना’तावादका कुरा बाहिर आउँन थाल्यो । नेपालमा पनि यसले वर्षौदेखि कु’ण्ठित भएर रहेर भावहरु पो’खिने मौ’का पाए । त्यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्य’वहार र गु’टबन्दीबाट बाहिर निस्किनु पर्छ भनेसँगै व’हस, वि’वाद हुँदै अ’दालतसम्म मु’द्दा पुगेको छ ।

यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले व्यक्तिको नभई प्रवृतिको कुरा गर्दा विषयलाई अदालतसम्म पु¥याइनु दुः’खद भएको बताउनु भएको छ । न्यूज ट्वान्टी फोर टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै नायिका शाहले आफु चलचित्र क्षेत्र भित्रको वे’थिति वि’रुद्ध ड’टेर ल’ड्ने समेत बताउनु भयो । ग’म्भीर मु’द्रामा शाहले स’म्मानित अ’दालतबाट स’त्यको पक्षमा फै’सला हुनेमा वि’श्वास समेत व्यक्त गर्नुभयो । शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जो’ड दिनुभयो ।

यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको ख’डेरी हुने उहाँको प्रष्टिकरण थियो ।भूवन केसीकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उहाँलाई आ’रोप किन लगाउनु भयो रु भन्ने प्रश्नमा शाहले ‘यो विषयमा न’बोली बस्नै सकिन ।सुरुमा करियरको डरले बोल्न सकिन, अहिले बोले अ’न्याय सहन सकिन ।’ शाहले भन्नु भयो पिता समान भुवन केसीले बारम्बार आफ्नो नजिकको मान्छे लगाएर आफ्नो र परिवारको बारेमा नचाहिने आ’रोप लगाउने र खु’ल्लाम खुल्ला त्यो कुरालाई सामाजिक सञ्जालमा शेयर गर्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उता, नायक भुवन केसीले भने काठमाडौँ जिल्ला अ’दालतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शा’हविरुद्ध बे’इज्जतिसम्बन्धी मु’द्दा द’र्ता गर्नुभएको छ । नायिका शाहले दु’व्र्यवहारको आ’रोप लगाइ आफ्नो च’रित्र ह’त्या गरेको उल्लेख गर्दै रु १० करोडको क्ष’तिपूर्तिको मा’गसहित नायक केसीले मु’द्दा द’र्ता गरेको बताइएको छ ।नायिका साम्राज्ञीसंगको कुराकानी यहाँ छ