भारतमा बन्यो नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए !

काठमाडौं । कोरोना भाइरसको म’हामारी जतातै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबिाट विश्वमा १ करोड ५९ लाख ३९ हजार १७५ जनालाई संक्रमण भएको छ भने ६ लाख ४२ हजार ६२२ जनाको मृ’त्यु भएको छ ।त्यस्तै ९७ लाख २३ हजार ३६५ जना सं’क्रमण मु’क्त भएका छन् भने विश्वमा ६६ हजार २४२ जनाको स्वास्थ्य अवस्था ग’म्भीर रहेको छ ।यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३१ हजार ४०६ जनाको मृ’त्यु भएको छ भने १३ लाख ३७ हजार २२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ५० हजार १०७ जना कोरोना संक्रमण मु’क्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग’म्भीर रहेको छ ।यसैबीच शुक्रवार मात्रै भारतमा आज सम्मकै धेरै कोरोना सं’क्रमित थपिएका छन् । त्यहाँ शुक्रवार ४८ हजार ८९२ जना संक्रमित थ’पिएका हुन् । त्यस्तै ७६१ जनाको मृ’त्यु भएको छ ।