पूर्व डिआइजी को’इरालाको मु’द्दामा आज सु’नुवाइ

काठमाडौँ, ११ साउन – स’र्वस्वसहित ज’न्मकैदको स’जाय भो’गिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्व डिआइजी) र’ञ्जन को’इरालाको कै’द घ’टाउने गरी सर्वोच्च अदालतको फै’सलामा म’हान्यायाधिवक्ताको कार्यालयले द’र्ता गरेको पु’नरावलोकनमा सु’नुवाइका लागि आज लागि पे’सी तो’किएको छ ।सशस्त्र प्रहरीका पूर्व डि’आइजी को’इरालाले पत्नी गी’ता ढ’कालको ह’त्या गरेर प्र’माण लु’काउन श’व ज’लाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पु’नरावेदन अदालतले स’र्वस्वसहित ज’न्मकैदको फै’सला गरेको थियो ।

जिल्ला र पु’नरावेदन अ’दालतले स’र्वस्वसहित ज’न्मकैदको फै’सला सु’नाएका को’इरालालाई सर्वोच्च अ’दालतले ११ वर्ष स’जाय घ’टाउने फै’सला गरेपछि म’हान्यायाधीवक्ताको कार्यालयले पु’नरावलोकन नि’वेदन द’र्ता गरेको हो ।पू’रक नि’वेदनमा सु’नुवाइ हुने भएपछि उक्त मु’द्दा पुनः वि’चारधीन बनेको छ । प्र’धानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको सं’युक्त इ’जलासले गरेको फै’सलाउपर परेको पु’नरावलोकन नि’वेदन अब तीन जना न्या’याधीशबाट सु’नुवाइ हुनेछ। पु’नरावलोकनको अ’नुमति पाएमा यो मु’द्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इ’जलासबाट सु’नुवाइ हुनेछ ।