मोटो ब्यक्तिहरुलाई कोरोनाको उच्च जो’खिम, मृ’त्यु हुनेमा पनि मोटो ब्यक्तिको संख्या अ’त्याधिक

काठमाडौं । मोटो ब्यक्तिहरु कोरोना भाइरसको उच्च जो’खिममा रहने एक अध्ययनले देखाएको छ ।बेलायतका बैज्ञानिकहरुको एक टो’लीले हालै गरेको अध्ययनमा कोरोना महामारीको मारमा मोटो ब्यक्तिहरु पर्ने र कोरोना संक्रमण हुनेवित्तिकै उनीहरु ग’म्भीर प्रकृतीको बि’रामीको शि’कार भई मृ’त्युसम्म हुनसक्ने औं’ल्याइएको छ ।बेलायतको स्वास्थ्य बिभाग ए’क्जीक्युटिभ एजेन्सी प’ब्लिक हे’ल्थ इंग्ल्याण्डमा गरिएको सर्वेक्षण अनुसार विश्वका थुपैं राष्ट्रहरुमा कोरोना संक्रमितहरु मध्ये मोटो ब्यक्तिहलाई बढी च्या’प्नाले आइसोलेसनमा राख्ने गरेको र मृ’त्यु हुनेमा पनि मोटो ब्यक्तिको संख्या अ’त्याधिक रहेको बु’झिएको छ ।

अध्ययन सार्वजनिक गर्दै बि’शेषज्ञहरुको टोलीले विश्वका सर्वसाधारणलाई मो’टोपन कम गर्न सु’झाव पनि दिएका छन् ।यो अध्ययन सार्वजनिक भएपछि युरोपका जनता चि’न्तित भएका छन् । बेलायत भन्दा युरोपका दुई तिहाई जनता मोटो घाटो भएका कारण उनीहरु बढी चिन्तित भएका हुन् ।