मास्क नलगाउनेलाई अब क’डा का’र्वाही हुने

जनकपुरधाम, कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि प्रहरी तथा प्र’शासनिक निकाय सर्वसधाराणलाई मास्क लगाउन भन्दै क’डा रुपमा प्रस्तुत हुने भएको छ ।संक्रमण दर बढ्न थालेपछि गृह मन्त्रालयले मातहतका निकायलाई क’डा रुपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय जनस्तरबाट ला’परबाही बढेकाले जो’खिम बढ्ै गएको छ ।साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।मास्क नलगाएको आ’रोपमा पक्राउ पर्ने व्यक्तिवि’रुद्ध संक्रामक रो’ग नियन्त्रण ऐ’न अनुसार का’रबाही प्रक्रिया अघि बढ्छ ।