ए’सिड पी’डित युवतीलाई स्वास्थ्यमन्त्रीले भने- ‘उपचारमा सरकारले सहयोग गर्छ’

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ते’जाब प्र’हारबाट घा’इते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पी’डित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । ‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पी’डितसित कुरा गर्दै उनले भने, “घ’टनामा सं’लग्नलाई ह’दैसम्मको का’रवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पी’डितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए ।

उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पी’डितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फै’याज आ’लमले ते’जाब प्र’हार गरेका थिए । फै’याजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि ते’जाब छ्या’प्न लगाएका थिए ।दुवै अ’भियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो ।

प्रहरी कल डिटेल र सिसी क्यामराको स’हायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मो’हम्मद काठमाडौँको एक कपडा कारखानाका मा’लिक तथा फै’याज का’मदार भएको खुलेको छ । पी’डित युवती र उनकी दिदी पहिला मो’हम्मदकै गा’र्मेन्टमा काम गर्थे । पछि पी’डित युवतीले उक्त कारखानामा काम गर्न छा’डेका थिए ।पी’डित युवतीको उपचारमा सं’लग्न चिकित्सक डा.सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्र’मिक रुपमा सुधार हुँदै गएको बताए । “पहिलाभन्दा अहिले घा’उ ठीक हुँदै गएको छ”, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । ते’जाब प्र’हारबाट युवतीको अनुहारको दायाँपट्टिको भा’ग ज’लेको छ ।रासस