काँग्रेसमा अ’नुशासन उ’ल्लङ्घन गर्नेलाई ध’माधम का’रवाही गरिँदै

काठमाडौँ, नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उ’ल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया ती’व्र बनाएको छ । काँग्रेसको केन्द्रीय अ’नुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उ’म्मेदवारविरुद्ध स्वतन्त्र उ’म्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उ’ल्लङ्गन गर्ने अधिकांशलाई का’रवाही गरेको छ ।समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई अ’सहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सि’फारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए ।

सो उ’जूरीमध्ये छा’नबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिनुभयो । शनिबार बसेको समिति बैठकले तनहँु निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको वि’धानअनुसार अनुशासन उ’ल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट नि’ष्काशन गर्ने निर्णय गरेको छ ।जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलवि’रुद्ध उ’म्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आ’रोपमा का’रवाहीको माग गर्दे उ’जूरी परेको थियो ।

यसैगरी बै’ठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अ’नुशासन उ’ल्लङ्घन गरेको आ’रोपमा तीन वर्षका लागि पार्टीबाट नि’ष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उहाँहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले का’रवाही किन नगर्ने भनी तीन दिनको म्या’द राखी अन्तिम स्पष्टिकरण सोधेका थियो ।निजहरुले दिएको स्पष्टिकरण चि’त्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त स’बुद प्र’माण अडियो भिडियोको आधारमा तीनै जनाले वि’धानअनुसार अनुशासन उ’ल्लङ्घन गरेको आरोपमा पार्टीबाट नि’ष्काशन गर्ने निर्णय गरिएको हो ।

समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवार वि’रुद्ध स्वतन्त्र उ’म्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट नि’ष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिनुभयो । समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई वि’धानबमोजिम अनुशासन उ’ल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट नि’ष्काशन गर्ने निर्णय गरेको थियो ।यसैगरी समितिले उ’जूरीसँग सम्बन्धित बाँकी आ’रोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मू’ल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ ।

समितिले उ’जूरीसँग सम्बन्धित आ’रोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गु’नासो आ’रोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत स’चेत गराएको छ । काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य हुनुहुन्छ ।रासस