पे’स्तोल प’ड्किँदा ह’वल्दार घा’इते

रुकुम पश्चिम : रुकुम पश्चिमको मु’सीकोट नगरपालिका वडा नं. १ म’ठस्थित स’शस्त्र प्रहरीको ४७ नम्बर गु’ल्ममा पे’स्तोल प’ड्किँदा स’शस्त्र प्रहरी ब’लका एक ह’वल्दार घा’इते भएका छन् । जिल्लाको ४७ नम्बर गु’ल्ममा का’र्यरत बाँकेका ३७ वर्षीय याम बहादुर खड्का घा’इते भएको सशस्त्र प्रहरीले ब’ललले जानकारी दिएको छ ।हरेक हप्ता नि’यमित रूपमा हा’तह’तियार स’रसफाइ गर्दै आएको उक्त गु’ल्मले आइतबार पनि स’रसफाइ गर्ने क्रममा पे’स्तोल प’ड्किएर खड्का घा’इते भएका हुन् ।

घा’इते खड्काको जिल्ला अस्पताल स’ल्लेमा सा’मान्य उपचारपछि थप उपचारका लागी नेपालगन्ज प’ठाइएको छ ।पे’स्तोल प’ड्किँदा उनको बायाँ खु’ट्टाको घुँ’डामा गो’ली ला’गेको र अन्य अ’वस्था भने सा’मान्य नै रहेको स’शस्त्र प्रहरीले ज’नाएको छ ।खड्का म’ठ गु’ल्ममा सशस्त्र प्रहरीका वरिष्ठ ह’वल्दारका रुपमा का’र्यरत छन् ।