जसले अरुलाई ब’चाउँदा ज्यान गु’माए

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उ’मंग थियो । अन्य दिनभन्दा सवेरै उ’ठेर उनले गाउँ चहारे । सु’तेका साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए । उनको योजना थियो– स्या’र्पुतालमा मा’छा मा’र्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मा’र्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए । १२/१५ जना साथीहरु भेला भएपछि झोलामा रो’टी बो’केर माछा मा’र्न स्या’र्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे ।

स्या’र्पुतालमा मि’सिने खारखोलामा माछाका आ’हारा कि’रा खो’ज्ने र त्यही तालमा खोला मि’सिएको ठाउँ आ’सपास माछा मा’र्ने यो’जनामा अनिल र उनका साथीहरु त्यहाँ पुगेका थिए ।तर, न त्यहाँ मा’रिएका माछा उनीहरुले खान पाए, न घरसम्म ल्याउन पाए । खान भनि घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले देख्नसमेत पाएनन् ।अनिल एक्लो छोरा थिए घरका । बाबु ७० वर्ष पुगेका छन्, तीनजना दिदीबहिनी । आमा सानो उमेर छँदै बि’तिन् । परिवारका सबै सदस्य वि’क्षिप्त छन् ।

अनिलसँगै माछा मा’र्न गएका अर्जुन भनेर चि’निने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै ब’ज्रपात परेको छ ।डेढ वर्षीय छोराका बाबु लोकबहादुर त मा’छा मा’र्न भनी हिँडिसकेपछि बाटैबाट फ’र्केर समेत आएका थिए । तर, फेरि साथीभाईको सल्लाहमा गएका थिए । घर आएर उनले श्रीमतीलाई ‘आज जाँ’गर लागेन, जान्न’ पनि भनेका थिए । पछि फेरि साथीभाईको आ’ग्रहमा फेरि स्या’र्पुताल हिँडेका थिए । दो’होर्‍याएर गएका उनी आ’खिरीमा फर्केरै आएनन् ।इकान्तिपुर