भे’न्टिलेटर खोज्दा खोज्दै धनुषाका कोरोना सं’क्रमित युवकको मृ’त्यु

लहान, धनुषाको सहिदनगर नगरपालिका डुमरिया गाउँका ३८ वर्षिय युवकको आइतबार साँझ कोरोनाका कारण मृ’त्यु भएको छ। शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भ’र्ना भएका उनको स्वा’ब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। सास फे’र्न अ’प्ठ्यारो भैरहेका उनलाई भे’न्टिलेटरमा राख्नु पर्ने थियो तर प्रादेशिक अस्पताल जनकपुरको दुबै भे’न्टिलेटर प्या’क हुँदा उनलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लै’जादै गर्दा बाटोमा मृ’त्यु भएको प्रादेशिक कोभिड अस्पतालका प्रमुख डा. जमुन सिंहले बताए।

उपचारका लागि लै’जादै गर्दा सिरहाको मि’र्चैयामा उनको मृ’त्यु भएको छ उनले भने,‘एम्बुलेन्समा श’व प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदै छ। श’व अस्पतालमा राखेर कोभिड प्रो’टोकोल अनुसार व्यवस्थापन गरिनेछ। ’खोकी, ज्वरो, द’म फु’ल्ने स’मस्या भएपछि युबक सुरुमा स’हिद नगरमै उपचार गराएका थिए। त्यहाँ वि’सेक नभएपछि उनी थप उपचारका लागि शनिबार प्रादेशिक अस्पतालको आ’कस्मिक क’क्षमा भ’र्ना भए। बि’रामीको ल’क्षण हेर्दा कोरोना संक्रमणको शं’का लागेपछि शनिबार साँझ नै स्वा’ब परीक्षणका लागि प्रादेशिक प्र’योगशाला पठाएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई आ’इसोलेसनमा राखेर उपचार सुरु गरिएका थियौं, डा. सिंहले भने,‘सा’स लिनै गाह्रो भएपछि भे’न्टिलेटरमा राख्नुपर्ने अवस्था आयो। को’भिड डे’डिकेटेड ले’भेल २ अस्पतालमा एउटा पनि भे’न्टिलेटर छैन उनले भने,‘प्रादेशिक अस्पतालको दुबै भे’न्टिलेटर खाली थिएन। आइतबार उनको अ’वस्था झनै बि’ग्रीन थालेपछि भे’न्टिलेटरमा उपचारका लागि धरान ल’ग्दै गर्दा बाटोमै मृ’त्यु भएको डा. सिंहले बताए। नागरिक