विमानस्थलका से’क्युरिटी गा’र्ड मृ’त फेला

विराटनगर। विराटनगर विमानस्थलमा ख’टिएका से’क्युरिटी गा’र्ड मृ’त फेला परेका छन् । विमानस्थलको पश्चिम भी’आरमा ख’टिएका अन्दाजी ६० वर्षका ईटहरी उपमहानगरपालिका ५ का हरिलाल चौधरी मृ’त अवस्थामा फे’ला परेका हुन् ।उनी से’क्युरिटी गा’र्डको एयपोर्टको गा’र्ड पो’स्टमा मृ’त अवस्थामा फे’ला परेको प्रहरीले जानकारी दिइएको छ । सोमबार (आज) बिहान अबेरसम्म उनको पो’स्टको ढोका न’खुलेपछि बोलाउन जाने क्रममा उनी मृ’त भेटिएका हुन् । घ’टनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिइएको छ ।