पर्सा र धनुषामा २ जना कोरोना संक्रमितको मृ’त्यु

काठमाडौं : कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृ’त्यु भएको छ। पर्सा र धनुषामा मृ’त्यु भएका दुई जनामा मृ’त्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृ’त्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन्। वीरगञ्जको आदर्शनगर निवासी भारतीय ना’गरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सु’परिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति आएको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मे’डिकल सु’परिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए। यस्तै धनुषाको श’हीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृ’त्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अ’त्यधिक ज्व’रो र रु’घाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आ’इसोलेशन क’क्षमा भ’र्ना गरेपनि अवस्था बि’ग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्र’तिष्ठान धरान रि’फर गरेको थियो।

तर धरान लै’जाँदै गर्दा उनको बाटैमा मृ’त्यु भएको थियो। थप दुई जना सँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४७ पुगेको छ। यस अघि मृ’त्यु भएका ४५ जनामा कुनै न कुनै स्वास्थ्य स’मस्या देखिएको छ। मृ’त्यु भएका मध्ये अधिकांशलाई क’लेजोसम्बन्धी स’मस्या, नि’मोनिया, से’प्सिस, दी’र्घ श्वा’सप्रश्वास, क्या’न्सर, मि’र्गौलासम्बन्धी रो’ग, म’धुमेहलगायतका स’मस्या देखिएका छन्। धेरैको भने मृ’त्यु पछि मात्र स्वा’ब संकलन गरी को’रोना परीक्षण गरिएको छ।