विराट न’र्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना संक्रमण

विराटनगर । विराट न’र्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भा’ईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चि’कित्सकमा संक्रमण पुष्टि भएपछि क’न्ट्याक्ट टे’सिङ्गका आधारमा गरिएको स्वा’ब सं’कलन र परीक्षणमा चारजना नर्समा पो’जेटिभ देखिएको हो ।न’र्सिङहोममा का’र्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि भएसँगै विराट अस्पतालको संक्रमण जो’खिम झन् ब’ढ्ने देखिएको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वा’स्थ्यकर्मी समेत हुन् ।

विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फो’कल प’र्सन है’दर अलीले जानकारी दिएका छन् । अस्पतालका ५८ कर्मचारीको स्वा’ब संकलन गरिएको थियो । तीमध्ये चारजनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।