मास्क लगाउन अ’स्वीकार गर्दै आएका रि’पब्लिकन सांसदलाई कोरोना संक्रमण

एजेन्सी , कोरोनाको म’हामारी सुरु भएदेखि नै मास्क लगाउन अ’स्वीकार गर्दै आएका अमेरिकाका रि’पब्लिकन सांसद लु’ई गो’हमर्टलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनी अरु संसदसदस्यहरुसँग पनि नजिकको सं’सर्गमा रहेकोबारे चा’सो बढेको छ ।महान्यायाधिवक्ता वि’लियम बा’रले हालै बयान दिएको एउटा संसदीय समितिको बैठकमा पनि उनी उपस्थीत रहेको जनाइएको छ । त्यसैले वि’लियम बा’रको समेत कोरोना परीक्षण गरिने डि’पार्टमेन्ट अफ ज’स्टिसका प्रवक्ताले जनाएका छन् ।लुई गो’हमर्ट अमेरिकी संसदको तल्लो सदनमा टेक्सासबाट प्र’तिनिधित्व गर्छन् ।

ह्वा’इट हाउसमा जाने क्रममा गरिएको स्क्री’निङमा उनलाई संक्रमण पुष्टी भएपछि कम्तीमा १० दिन से’ल्फ क्वा’रेन्टीनमा बस्ने भएका छन् ।उनले आफू अब सेल्फ क्वा’रेन्टीनमा बस्ने एउटा अन्तरवार्तामा बताएका छन् । आफू मास्क नलगाएकोबारे धेरैले ठूलो विषय बनाइरहेको सन्दर्भमा आफूलाई कोरोना संक्रमण पुष्टी हुनु बि’डम्बना रहेको उनले बताएका छन् । तर आफूले पछिल्लो एकदुई हप्तादेखि मास्क लगाएको उनले बताए ।स्वास्थ्य वि’शेषज्ञहरुले कोरोना संक्रमण फै’लिनबाट रो’क्न मास्कको प्रयोग अनिवार्य बताउँदै आएका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अ’स्वीकार गरेकोमा ट्रम्पलाई स’मर्थन गर्दै केही सांसदहरुले मास्क लगाउन मानेका थिएनन् ।अमेरिकामा कोरोना संक्रमणबाट झण्डै डेढलाखको मृ’त्यु भइसकेको छ । ४४ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । केही सांसदहरुलाई यसअगाडि कोरोना संक्रमण पुष्टी भएको थियो तर सबै नि’को भइसकेका छन् । खसोखास