काठमाडौँ उपत्यकामा कोरोनाको जो’खिम ब’ढ्यो, समुदायमा फै’लिए भ’यावह हुने

काठमाडौँ – काठमाडौँ स’ङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (को’भिड–१९) भाइरसको सङ्क्रमण फै’लनबाट रो’क्नका लागि आवश्यक स’जगता अ’पनाउन सबैलाई आ’ग्रह गरेको छ ।सरकारले साउन ७ गतेदेखि ब’न्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ब’ढेकाले उ’च्च सतर्कता अ’पनाउन सीएमसीले सरोकारवालालाई आ’ग्रह गरेको हो । यहाँका उद्योग ध’न्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।

काठमाडौँ, स’ङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च नि’गरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आ’ग्रह गरिएको बताए । उनले उपत्यकामा कोरोना समुदायमा फै’लिए भ’यावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने बताए । उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक ना’काबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जो’ड दिइएको छ ।

ब’न्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भी’डभाड बढ्दै जान था’लेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जि’म्मेवारी ब’हन गर्नुपर्ने हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।