वीरगञ्ज महानगरका मेयरलाई कोरोना सङ्क्रमण पुष्टि

१५ श्रावण २०७७, बिहीबार वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार स’रावगिलाई को’रोना स’ङ्क्रमण पुष्टि भएको छ ।न’गरप्रमुख विजय कुमार स’रावागीले बिहीबार सा’माजिक सञ्जाल फे’सुकमार्फत् आ’फूलाई को’रोना स’ङ्क्रमण ला’गेको ज’नाएका छन् ।नगर प्रमुख स’रावागिले कोरोना महामारीको समय जनताको से’वामा ला’ग्दा आफै कोरोना सङ्क्रमणको च’पेटमा प’रेको ज’नाएका छन् । उनले आफ्नो स्वास्थ्य अ’वस्था सा’मान्य रहेको जानकारी ग’राएका छन् ।

‘वीरगञ्जलाई ग्रिन जो’न वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अ’भियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्, “तपाईहरुको सेवामा अ’नवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको च’पेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै काे’राेनालाई जि’त्ने छु ।’सरावागीले पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगञ्ज आ’क्रान्त बनेको बताएका छन् ।

उनले वीरगञ्जलाई व’चाउन अ’ग्रमोर्चामा रहने स्वास्थ्कर्मी, महानगरपालिकाका ज’नप्रतिनिधी, कर्मचारी, नागरिक स’माज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सु’रक्षाकर्मीको प्र’यासलाई धन्यवाद दिंदै अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदिएकोले नगरवासीहरुको जीवन र’क्षाका लागि संघीय र प्रदेश सरकारले तत्काल ठो’स योजनाका साथ अधि बढन आ’ग्रह समेत गरेका छन् ।