विराटनगरमा बस दु’र्घटना एकको मृ’त्यु, पाँचजना ग’म्भीर घा’इते

१५ श्रावण २०७७, बिहीबार विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । दु’र्घटनामा पाँचजना ग’म्भीर घा’इते भएका छन् ।मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सि’मरन यातायात अ’नियन्त्रित भई दु’र्घटना भएको हो ।आरती स्ट्रि’प्स अगाडी भएको दु’र्घटनामा एकजनाको वि’राट टि’चिङमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

बाँकी घा’इतेहरुलाई वि’राट र नोबेल अस्पतालमा उपचारका लागि भ’र्ना गरिएको छ । दु’र्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।