आठ महिना प्रहरी हि’रासतमा रहेर कुखुराको भाले रि’हा

काठमाडौं । पाकिस्तानकाे सिं’ध प्रान्तमा एक कुखुराको भाले आठ महिना पुलिस हि’रासतमा रहेर रि’हा भएको छ। घो’टमी जिल्लाको एक स्थानिय अदालतल हि’रासतमा रहेको उक्त भालेलाई रि’हा गर्ने आ’देश दिएपछि प्रहरीले मालिकलाई बु’झाएको हो। सिंध प्रान्तका दुई थानामा पाँच कुखुराका भाले हि’रासतमा रहेका थिए, जसमध्ये एउटा रि’हा भएकाे छ। प्रहरीले ति कुखुरालाई एक भालेजु’धाई खेलबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले भालेसँगै उक्त खेलमा भा’ग लिएका मानिसहरुलाई पनि हि’रासतमा लिएको थियो।

केही दिन पहिला स्थानिय ज’फर मि’रानीले प्रहरी हि’रासतमा रहेको आफ्नो भालेलाई रि’हा गर्न अदालतमा अ’पिल गरेका थिए। उनले लामो समय कामले क’राँचीमा रहेका कारण पहिला नै अ’पिल गर्न नसकेको बताएका थिए। अ’दालतले ज’फरको अ’पीललाई स्वी’कार गरेर उक्त भालेलाई उनलाई सु’म्पिन आ’देश दिएको थियो ।