गण्डक कोभिड अस्थायी अस्पतालमा ३५ वर्षीय पुरुषको मृ’त्यु, पिसिआर रिपोर्ट भने आउँन बाकि

वीरगञ्ज । वीरगञ्जको आइसोलेसनमा उपचार गराई रहेका एक पुरुषको मृ’त्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत पुरुषको मृ’त्यु भएको हो ।गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय पुरुषको मृ’त्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिक्तिसक डा. निरज सिंहले बताएका छन् । उनको स्वा’बको न’मूना सङ्कलन भएपनि पिसिआर रिपोर्ट भने आउँन बाकि रहेको छ ।

‘गत मङ्गलबार गण्डक अस्पतालको आइसोलेसनमा भ’र्ना भएका ३५ वर्षीय पुरुषको उपचारको क्रममा बिहिबार मृ’त्यु भएक छ,’ डा. निरज सिंहले भने, ‘निमोनियासँगै स्वा’सप्रस्वासको स’मस्याबाट ग्र’सित उनि केहि बेर अगाडी सि’रियस भएपछी हामीले आ’इसीयुमा भ’र्ना गरेर उपचार गर्दै थियौं तर उनलाई ब’चाउँन भने सकेनौं ।’नि’मोनियासँगसँगै स्वा’सप्रस्वासको समस्याबाट ग्रसित उनि वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएका थिए । पछी उनलाई वीरगञ्जस्थित तराई अस्पतालमा भर्ना गरीएक थियो ।अस्पतालमा कोरोनाको लक्षण देखिएपछी उनलाई रि’फर गरेर गण्डक पठाइएको डा. सिंहले जानकारी दिए ।

वीरगञ्जमा पछिल्लो एक हफ्ताभित्र ८ कोरोना सङ्क्रमितको मृ’त्यु भएको छ भने २ सय भन्दा बढी सङ्क्रमितहरुको उपचार चलिरहेको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसमेत को’रोनाबाट सङ्क्रमित भएका छन् ।कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले गत शनिबारदेखि अ’निश्चित समयका लागि नि’षेधाज्ञा लगाएको छ ।