कुवेत प्रबेशमा नेपालीलाई रो’क

कुवेत, कोरोना भाइरसको सं’क्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्र’वेशमा रो’क लगाएको छ। कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्र’वेशमा रो’क लगाएको हो। कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सूचारु गर्ने निर्णय गरे संगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्र’तिबन्ध लगाएको हो ।अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घो’षणा गरेको जनाएको छ ।

यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत ना’गरिक उड्डयन निर्देशनालयले ज’नाएको थियो ।तर त्यो निर्णय दुई दिन पनि टि’क्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो । कुवेतले नेपालीलाई प्र’तिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप स’मस्यामा परेका छन् ।कुवेत नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य हो।