कोरोनाभाइरससँगै बाँ’च्न सिक्नुपर्छ : डब्ल्यूएचओ

एजेन्सी। विश्व स्वास्थ्य सं’गठनका प्रमुख टेड्रोस एडनहोनम ग्रे’ब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँ’च्न सिक्नुपर्ने बताएका छन् ।संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गे’ब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँ’च्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन र’क्षा गर्दै बाँ’च्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्र’तिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग ता’लमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको क’डा कदम उठाएर उदाहरण पेश गरेको छ ।’

उनले कोरोनाले युवालाई पनि अ’त्यधिक ख’तरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चे’तावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जो’खिममा छन् ।’उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् ।उनीहरुको पनि मृ’त्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फै’लाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सु’रक्षाबाहेक अन्यको सु’रक्षाको उपाय पनि अ’वलम्बन गर्नुपर्छ ।’