बिश्वबिद्यालयका निर्णय वि’रुद्ध गरे कंचनपुरका विद्यार्थीले आ’न्दोलन

बिमला बम, महेन्द्रनगर ।यस म’हामारिका बेला भदौ पहिलो साता परिक्षा सन्चालन हुने भनी विश्व बिद्यालय वि’रुद्ध कंचनपुरका विर्धाथिहरुले आ’न्दोलन गरेका छ्न। यस्तो म’हामारिको बेला स्वा’स्थलाई प्रमुख प्राथमिकता दिनुपर्ने भएकाले विधार्थीहरुले आफ्नो जीवन सङ्ग खे’लेको भन्दै महेन्द्रनगरको मदनचोक मा र्या’ली निकालेर चे’तावनी दिएका छ्न। विर्धाथिहरुले सा’न्तिपुर्ण आ’न्दोलन को ’वेबस्था गरि निर्णय न’फेरेमा क’डा रुपमा आ’न्दोलन मा उ’त्रीने नेवि संघ कंचनपुरका उपाध्यक्ष बिक्रम बुढाले बताए।

उनले भने अहिले विधार्थी मा’नसिक र शा’रिरिक रुपले प’रिपक्क नभएकाले परिक्षा सन्चालन गर्नु उ’पयुक्त नभएको बताए।