जापानले पनि टिकटक प्र’तिबन्ध गर्ने

१६ श्रावण २०७७, शुक्रबार एजेन्सी। जापान सरकारले टि’कटक प्र’तिबन्ध गर्ने भएको छ । सीमा वि’वादपछि भारतले एक महिनाअघि नै टि’कटक प्र’तिबन्ध गरेको थियो । जापानको स’त्तारुढ दल लि’बरल डे’मोक्रेटिके पनि यसमा प्र’तिबन्ध गर्ने निर्णय गरेको हो ।जापानी प्र’योगकर्ताको माध्यमबाट डा’टाहरु टिकटक मार्फत चीन सरकारको हातमा पु’ग्नेभन्दै प्र’तिबन्ध गर्न लागिएको हो । यसबारे जापानका सत्तारुढ द’लका सांसदहरुसँग त्यहाँका अर्थमन्त्री आ’किरा आ’मारीले छ’लफल गरेका थिए ।

मंगलबार बसेको छलफलले आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्र’स्ताव सरकार स’मक्षमा पे’स गरिने निर्णय भएको बताइएको छ । जापानसँगै अमेरिका र अष्ट्रेलियाले पनि टि’कटक प्र’तिबन्ध गर्ने स’म्भावना बढेको छ । पछिल्लाे समय धेरै ज’नमानसमा लाेकप्रिय भएकाे भिडियो शेयर एप चिनियाँ कम्पनी हो ।