नेपालसहित तीन देशलाई कोरोनाको भ्या’क्सिन दिन चीन सहमत

एजेन्सी , चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अ’नुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वा’ङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिनुभएको हो ।सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आ’योजना गर्नुभएको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । सो छलफलमा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसवि’रुद्ध मिलेर ल’ड्ने सहमति भएको जानकारी पनि प्रवक्ता वाङले दिनुभयो ।

‘हामीले निश्चित मा’पदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ ।कोरोना भाइरसवि’रुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।त्यस्तै उहाँले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको जानकारी दिनुभयो ।

‘मन्त्रीहरूले सार्वजनिक सूचना प्रसारण महत्वपूर्ण छ । कोरोना रोकथाम र नियन्त्रणमा वैज्ञानिक सहयोग आदान प्रदान गरिनुपर्छ । महामारीको बि’रूद्ध ल’ड्ने प्रक्रियामा त्यहाँ कुनै भेदभाव, क’लंक, जा’तीयता हुन नहुने बताउनुभयो ’, प्रवक्ता वाङले भन्नुभयो ।उहाँले कोरोना भाइरसबि’रुद्धको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा स’हमति भएको जानकारी दिनुभयो । अब चीनले निर्माण गर्दै गरेको को’रोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानिस्तानले स’हज रुपमा पाउनेछन् ।‘भाइरससँग संयुक्त रूपमा लड्न चीनले फ’लदायी परिणामहरू प्राप्त गरेको छ ।

हामी निरन्तर ल’डाई जारी राख्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग अ’भिवृद्धि गर्न, जनस्वास्थ्यको रक्षा गर्न र उत्पादनको पुनः सुरुलाई बढावा दिन, सीमापार व्यापारको अविरल प्र’वाहलाई सहजीकरण गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।उहाँका अनुसार चार देशले नीति र कार्यमा समन्वय र महामारी रोकथाम र नियन्त्रणमा आ’पसी सहयोग बढाउनेछ । चीन अन्य पक्षहरूसँग परीक्षण, उपचार, लागूपदार्थ र भ्या’क्सिन सहयोग पुर्‍याउन र सार्वजनिक स्वास्थ्य क्ष’मता निर्माणमा सहयोग पुर्‍याउन तयार भएको छ । ‘चीनले एकपटक खो’प विकास गरेपछि तीन देशहरूमा खो’पको पहुँच बढाउन सहयोग पुर्‍याउँछ ।