‘कोरोनाबाट काठमाडौंमा ठूलो दु’र्घटना निम्तिने चे’तावनी !’

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना महामारीप्रति ला’परबाही बढ्दै गएकाले यसले ‘ठूलो दु’र्घटना’ नि’म्तिने चे’तावनी दिएको छ। दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भ’यावह हुने चे’तावनी मन्त्रालयले दिएको हो। कोरोना संक्रमणबारे नियमित पत्रकार स’म्मेलनअन्तर्गत आज शुक्रबार मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौंमा दिनदिनै संक्रमित थपिँदै गएकामा चि’न्ता व्यक्त गर्दै भने, ‘यसमा प’थपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन नि’वेदन गरिरहेका छौं ।

तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दु’र्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’ यस्तै देशका अन्य स्थानमा पनि जनस्वास्थ्यको मा’पदण्ड पालना नभएको र ला’परबाही बढिरहेको उनले बताए। कतिपय नाकामा अहिले नियन्त्रण नभएको उनले सुनाए। जसले गर्दा कोरोना संक्रमण बढ्दै गएको उनको भनाइ छ। हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो,’ पत्रकार स’म्मेलनमा उनले भने, ‘२१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो। अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’अहिले एकदमै स’तर्क हुनुपर्ने बेला आएको डा. गौतमले सुझाव दिए।