स्थानीय र प्रहरीबीच झ’डप , एसपी पन्तसहित ७ प्रहरी घा’इते

पर्सा, पर्सामा कोरोना सङ्क्रमणबाट मृ’त्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ना खोज्दा स्थानियाले वि’रोध गरेपछि स्थानीय र प्रहरीबीच झ’डप भएको छ ।नेपाली सेना र पर्सा प्रहरीले कोरोना सङ्क्रमणबाट मृ’त्यु भएका व्यक्तिहरुको श’व व्यवस्थापन गर्न खोज्दा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झ’डप भएको हो । झ’डपका क्रममा प्रहरीले आधा ६ सेल अश्रु ग्यास प्र’हार गरेको थियो ।मिलनचोक नजिकै रहेको जङ्गलमा प्रहरीले श’व व्यवस्थापन गर्न खोज्दा मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्र’दर्शनमा उ’त्रिएका थिए ।

वि’रोधमा उ’त्रेका स्थानीयले प्रहरीमाथि ढु’ङ्गामुडा समेत गरेका थिए ।ढु’ङ्गामुडाबाट जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त समेत घा’इते भएकी छन् । प्र’दर्शनकारीले प्र’हार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहित ७ जना प्रहरीलाई सामान्य चो’टपटक लागेको छ भने प्रहरीको एउटा गाडीको पछाडीको सिसा समेत फु’टेको छ । केहि स्थानीय समेत घा’इते भएका छन् तर सङ्ख्या भने खुल्न सकेको छैन ।