पाकिस्तानले र’केट ह’मला गर्दा अफगानिस्तानका १५ ना’गरिकको मृ’त्यु

काबुल ।पाकिस्तानले दक्षिणी अ’फगानिस्तानमा र’केट प्र’हार गरेको अ’फगान सेनाले बताएको छ । सो र’केटले ला’गेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना ना’गरिकको ज्यान गएको छ । सो आ’क्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घा’इते भएका र घा’इतेमध्ये कैयौँको अवस्था ग’म्भीर भएकाले मृ’तक सङ्ख्या ब’ढ्न सक्ने पनि अनुमान गरिएको छ ।दक्षिणी अ’फगानिस्तानको का’न्दाहार प्रान्तको एक नगरमा पा’किस्तानी सेनाले र’केट प्र’हार गरेको अ’फगान सेनाले जानकारी दिएको छ ।

अ’फगानिस्तानको दक्षिणी प्रान्त का’न्दाहारको स्पि’न बो’ल्दाक जिल्लामा पाकिस्तानी र अ’फगानी सु’रक्षा फौ’जका बीचमा शुक्रबार दिनभर जसो भि’डन्त भएको थियो ।भि’डन्तपछि शुक्रबार साँझपख पा’किस्तानी सेनाले सो जिल्लालाई ल’क्ष्य गरेर भा’री मात्रामा र’केटकहरूले ह’मला गरेको अ’फगान सेनाको भनाइ रहेको छ । ह’मलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्या’न गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण न’राम्ररी घाइ’ते भएका अ’फगान से’नाले जानकारी दिएको छ ।जिल्लामा सर्वासाधारण ना’गरिकहरू बाटो हिँडिरहेको मौ’कामा पा’किस्तानी प’क्षबाट अ’कस्मात र’केटहरू प्र’हार भएका थिए ।

त्यसैले यस ह’मलाबाट बाटो हिँ’डेका सर्वसाधारण ना’गरिक नै सि’कार भएका छन् । जसका कारण जिल्लामा शुक्रबार राति पनि त्रा’स फै’लिएको अ’फगानिस्तानको उक्त प्रान्तका सु’रक्षा अ’धिकारीहरूले स्था’नीय मिडियालाई जानकारी दिएका छन् ।यी दुई देशको सीमा क्षे’त्रमा के कति क्ष’ति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन । अ’फगानिस्तानका सु’रक्षाकर्मी र पा’किस्तानका सु’रक्षाकर्मीहरू सीमा क्षेत्रमा पनि एक अ’र्कालाई ह’मला गर्ने गरी तयारी अवस्थामा ब’सिरहेका पनि अ’धिकारीहरूले जानकारी दिएका छन् ।रासस / एएनआई