केही हप्ताभित्रै काठमाडौं उपत्यकाको अवस्था भ’यावह हुनसक्छ

काठमाडौं । चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्र’भावकारी काम गर्न नसके संक्रमण ‘रो’ग’को रुपमा फै’लनसक्ने चे’तावनी दिएका छन् ।शनिबार काठमाडौंमा आ’योजित सा’क्षात्कार कार्यक्रममा उनीहरुले कोरोना रो’कथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फै’लनसक्ने संकेत देखिएको बताएका हुन् ।वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म को’भिड–१९ को संक्रमण रो’गको रुपमा नदेखिएको तर स’मुदायस्तरमा फै’लिँदै गए रो’गको रुपमा देखापर्न सक्ने बताउनुभयो ।

कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रो’गको रुपमा देखापर्ने नि’श्चित भएको उहाँको भनाइ थियो ।इ’पिमिडियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं स’रुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा क’डाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका ब’स्तीमा परीक्षणको दा’यरा बढाउनुपर्ने बताउनुभयो ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स’रुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भ’यावह हुनसक्ने बताउनुभयो ।