हङकङको स्थानीय निर्वाचन एक वर्ष सर्यो

१७ श्रावण २०७७, शनिबार हङकङ। कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय शुक्रबार गरेको छ ।हङकङको उक्त नि’र्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आ’क्रोशित तुल्याएको छ । उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्र’तिपक्षीलाई क’मजोर पार्ने अ’भिप्रायबाट आएको बताएका छन् ।तर बेइजिङले हङकङको उक्त घो’षणालाई स्वागत गर्दै निर्वाचनको स्थ’गनलाई म’हामारीका कारण लिइएको उचित निर्णय बताएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको म’हामारीको कारण व्यवस्थापिका संसदको निर्वाचन एक वर्ष पछि सार्ने हङकङको निर्णयलाई चीनले ‘आवश्यक तथा उचित’ क’दम भनेको छ ।“यो एकदम आवश्यक, उचित र कानूनसम्मत निर्णय हो, चिनियाँ स्टे’ट का’उन्सिल, हङकङ तथा म’काउमामिला कार्यालयले जारी सं’क्षिप्त वि’ज्ञप्तिमा भनिएको छ । केन्द्र सरकारले नि’र्णयलाई पूर्णरूपमा बुझ्दछ र आवश्यक सहयोग गर्नेछ ।