अनौठा मानिस, जसका शरिरमा छन् रुखका हाँगा

’काठमाडौं । विश्वमा धेरै अनौठा मानिसहरु छन् । यस्तै एक यस्ता अनौठा मानिस छन्, जसको शरिर नै रुखका हाँगा जस्ता छन् । ती अनौठा मानिस बंगलादेशका हुन् । बंगलादेशका अ’ब्दुल ब’जनदारको शरीरको सं’रचना सामान्य मानिसको भन्दा फरक छ ।उनको शरीरमा रुखका ज’रा नै ज’रा उ’म्रिएका छन् । खासमा उनको शरिरमा रुखका ज’रा उ’म्रिएको होइन । उनको शरिर एक रो’गका कारण वि’ग्रिएको हो । रो’गका कारण उनका हात र खुट्टामा रुखका हाँगा जस्ता भएका हुन् ।

उनले आफ्नो शरिर ठि’क गर्न २५ पटक अ’परेसन गरे । तर उनको त्यो स’मस्या ह’टेन ।उनको त्यो स’मस्याले उनलाई रातमा सुत्न पनि गाह्रो हुन्छ । उनमा देखिएको उक्त रो’गलाई डाक्टरहरुले ए’पिडर्मोडिसप्लासिया वे’रुसीपारमिस नाम दिएका छन् । उनी आफ्नो यस्तो शरिर देखेर धेरै नै चि’न्तित छन् ।