सञ्जेललाई कु’टपिट गर्ने कर्मचारी ब’र्खास्त, अ’भद्र व्य’वहार मु’द्दामा म्याद थप

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कु’टपिट गर्ने कर्मचारीलाई कामबाट नि’कालेका छन् ।उपसचिव सञ्जेलमाथि शनिबार का’र्यकक्षमा क’रारका दुई महिला कर्मचारीले कु’टपिट गरेका थिए । सञ्जेललाई कु’टपिट गर्ने दुई महिला कर्मचारीलाई अ’भद्र व्य’वहारको क’सुरमा अनुसन्धान गर्न पाँच दिनको म्’याद थप गरिएको छ ।कार्यकक्षमै शनिबार कु’टपिट गर्ने महिला कर्मचारी नेत्रा भट्टराई निरौला र मेनुका (गंगा) कोइराला वि’रुद्ध अ’भद्र व्य’वहारमा क’सुरमा म्या’द थप गरि अनुसन्धान थालिएको हो ।

दुवै महिलालाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङबाट अनुसन्धानका लागि ५ दिनको म्या’द थप गरिएको प्रवक्ता राईले बताउनुभयो ।कार्यालय प्रमुख सञ्जेलले स’हन न’सक्ने गरि अ’पशब्द बोलेर दु’व्र्यवहार गर्ने गरेको, अ’नावश्यक रुपमा काममा द’लाउने गरेको र जि’म्मा नै नभएको वस्तुको सु’रक्षामाथि प्रश्न उ’ठाएकोले घ’टना भएको दुवैजना महिला कर्मचारीले दा’वी गरेका छन् ।शनिबार दिनभर जिल्ला प्रहरी कार्यालयमा घ’टनाको मि’लापत्रका लागि प’हल भएको थियो । तर, सञ्जेलले मि’लापत्र गर्न अ’स्वीकार गरेपछि उनीहरुमाथि मु’द्दा चलेको हो । दुवै महिला कर्मचारी क’रारमा नि’युक्त भएका कार्यालय सहयोगी हुन् ।