सिन्धुपाल्चोक पहिरो: ७ जनाको मृ’त्यु ३ जना बे’पत्ता

काठमाडौं : सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा पु’रिएर ७ जनाको मृ’त्यु भएको छ। ३ जना बे’पत्ता छन्। मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पु’रिएर बे’पत्ता भएका ८ जनामध्ये ५ जनाको श’व निकालिएको छ। ३ जना अझै ह’राइरहेकाछन्। क’र्भडल निर्माणमा ख’टिएका कामदार बसेको घर गएराति पहिरोले पु’र्दा ९ जना बे’पत्ता भएका थिए। एकजनाको जि’वितै उ’द्दार गरिएको र पाँच जनाको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। बे’पत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन्।

वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भा’रतीय ना’गरिक राजेन्द्र चौधरी प’हिरोमा पु’रिएका हुन् ।भारतिय नाग’रिक बा’रु साहको जि’वितै उ’द्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा प’हिरोमा पु’रिएर दुई जनाको मृ’त्यु भएको छ। राति सु’तिरहेका बेला आएको पहिरोले घर पु’र्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृ’त्यु भएको गाउँपालकिा अध्यक्ष टा’सी लामाले जानकारी दिए।