गु’ण्डा ना’इके पुन पक्राउ

काठमाडौं। ठ’गि र मि’टर ब्याजको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले आइतवार साँझ गु’ण्डा ना’इकेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपि गणेश चन्दले ठ’गि र मि’टर ब्याज गु’ण्डागर्दी गरेको आ’रोपमा घोराही बजारवाट घोराही निवासि वावु पुनलाई पक्राउ गरेको जानकारी दिए। उनले जिल्ला प्रहरी कार्यालय दाङमा पुन वि’रुद्ध उ’जुरी परेपछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि प्रवक्ता सुमित खड्काले बताए। डिएसपि खड्काले पक्राउ परेका पुनमाथि घ’टना वारे अनुसन्धान भइरहेको जानकारी दिए।

ठ’गि र मि’टर ब्याज वारे उ’जुरी परेपछि प्रहरीले घोराही बजारवाट वा’वु पुनलाई स’मातेर ल्याएका छौ, उ’जुरीमाथि अनुसन्धान प्रहरीले ग’रीरहेको छ खड्काले भने का’नुन वि’परीतका का’महरुमा प्रहरीको नि’गरानि गरीरहेको छ। डिएसपि खड्काले प्र’हरीमा पुनको ब्या’कग्रा’उण्ड राम्रो नरहेको र विभिन्न गु’न्डागर्दी अ’पराधजन्य घ’टनाहरुमा सं’लग्न रहेको दे’खीएको पनि बताए। त’त्कालिन दाङका एसपि हालका डि’आइजि धि’रजप्रताप सिँहको का’र्यकालमा दाङको गु’न्डागर्दि पुरै नि’यन्त्रणमा ल्याएका थिए ।

ढुङ्गा, गिट्टी र ध’म्क्याउने गु’न्डानाइके विकास पुन र वावु पुनको पे’शा वनिसकेको प्रहरीले दा’वी गरेको छ। विकास पुन ज्या’नमार्ने उद्’योगमा पाँच वर्ष जे’ल स’जाय तो’केपछि सर्वोच्च अदालतमा मुद्’धा खे’पिरहेका छन् ।गु’न्डा ना’इके विकास पुनको ग्या’ङवाट छु’ट्टीएर पुनले आफै ग्या’ङ बनाएर ध’म्क्याउने गर्दै आएका थिए ।