मलेसियामा नेपाली सु’रक्षागार्डमाथि नि’र्घात कु’टपिट ग’र्ने कपिलवस्तुका रा’मगोपाल प्रहरी नि’यन्त्रणमा

काठमाडौँ । मलेसियामा ने’पाली सु’रक्षागार्डलाई नि’र्घात कु’टपिट गर्ने कपिलवस्तुका रा’मगोपाल मु’राऊले सोमबार प्र’हरीसमक्ष आ’त्मस’मर्पण ग’रेका छन् । उनले गत असार २३ गते क्वा’लालम्पुरस्थित ए’मथ्री म’लमा ड्यु’टी ग’रिरहेका नवलपरासीका इ’स्लाम हु’सेनमाथि कु’टपिट ग’रेका थिए ।नेपाली दूतावासले सोमबार क्वा’लालम्पुरको वा’ङसामाजुस्थित प्रहरी स्टे’सनमा म’राउवि’रुद्ध कि’टानी जा’हेरी दि’इएको थियो । कि’टानी जा’हेरी दि’एलगत्तै म’राऊ दू’तावास पु’गेका थिए ।दूतावासमा पी’डित र पी’डकबीच छ’लफल भ’एपछि मु’राऊले प्र’हरीसमक्ष आ’त्मसमर्णण ग’रेका हुन् ।

गत बिहीबार इ’स्लाममाथि भ’एको कु’टपीटको भिडियो सा’माजिक सञ्जालमा सार्वजनिक भ’एपछि दूतावासले पी’डितलाई स’र्म्पकमा आ’उन सा’र्वजनिक अ’नुरोध ग’रेको थियो ।शनिबार र आइतबार बि’दा प’रेपछि दू’तावासले सोमबारबाट का’रबाही प्र’क्रिया अगाडि ब’ढाएको हो । ४३ से’केन्डको भिडियोमा म’राऊले इ’स्लाममाथि सु’रक्षागार्डले बो’क्ने का’लो रं’गको मो’टो ल’ट्ठीले ७ प’टक ढा’ड र खु’ट्टामा जो’डले प्र’हार ग’रेको देखिन्छ भने ६ पटक मु’ख र गा’लामा झा’पड ल’गाएको दे’खिन्छ ।