मन्त्रिपरिषद्को नि’यमित बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को नि’यमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डा’किएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नि’यमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे ग’म्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ । यसका लागि सी’सीएसीको बै’ठकमा पनि आवश्यक छलफल भएको र मन्’त्रिपरिषद्मा थप छलफल गरेर टुं’गोमा पुगिने उनको भनाइ छ ।

सरकारले हाल लकडाउन खो’लिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मो’डल अ’पनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि ल’कडाउन खोल्दैमा अ’सन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः ल’कडाउन गरिनुपर्ने धा’रणा राख्दै आएका छन् ।सरकारले लकडाउन खोलेसँगै भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घो’षणा गरिसकेको छ भने अन्य सबैजसो से’वाहरु पनि खु’लिसकेका छन् ।