बि’स्फोटले त’हसनहस बेरुत, कम्तिमा ७८ जनाको मृ’त्यु, ४ हजार घा’इते

एजेन्सी– लेबनानको राजधानी बे’रुतको तटीय क्षेत्रस्थित बि’स्फोटक पदार्थ राखिएको गो’दाममा भी’षण बि’स्फोट हुँदा कम्तिमा पनि ७८ जनाकाे मृ’त्यु हुनाको साथै ४ हजारभन्दा बढी घा’इते भएका छन्। बि’स्फोटबाट घा’इतेहरुले स्थानीय अस्पतालहरु भ’रिएका छन् भने कैयौं भवनहरु क्ष’तिग्रस्त भएका छन्। भिडियोहरुमा आ’गोको मु’स्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बि’स्फोट २४० किलोमिटर टाढा सा’इप्रससम्म सु’निएको थियो। झण्डै ७ बर्ष अघि बेरुत शहरको त’टीय क्षेत्रमा राखिएको बि’स्फोटक प’दार्थ प’ड्किएको लेबनानको सरकारी समाचार मा’ध्यमहरुले जनाएका छन् ।

बि’स्फोट भएको प’दार्थ २७ सय ५० टन ए’मोनियम ना’इट्रेडको थियो । यो सरकारी पक्षबाटै स्वी’कार भएको छ । यो अ’सुरक्षित त’वरले स्टो’र गगरिएको कारण बि’स्फोट भएकोले ठूलो मा’नवीय क्ष’ति भएको लेबनानका राष्ट्रपति राष्ट्रपति मि’शेल ए’उनले बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अ’सुरक्षित रुपमा बि’स्फोटक पदार्थ राखिएको प्रति आ’क्रोससमेत जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ- ‘२७ सय ५० ट’न ए’मोनियम ना’इट्रेड अ’सुरक्षित रुपमा स्टो’र गरिनु अ’स्वीकार्य छ ।’बि’स्फोटनको घ’टना प्रति अ’नुशन्धान थालिएको छ । के कति कारणले बि’स्फोट भएको भन्नेबारे खु’लेको छैन ।