पा’स्टरले सात दिनपछि जि’उँदो हुने भनेपछि पाँच दिनसम्म घरमै ला’स राखियो

२१ श्रावण २०७७, बुधबार टिकापुर , कैलालीको टी’कापुर–१ ग’णेशपुर शि’विरमा म’रेको मानिस जि’उँदो हुने वि’श्वासमा पाँच दिनसम्म ला’स घ’रमै रा’खिएको छ। स्था’नीय दीपक चौधरीको घरभित्र श’व ग’न्हाउन लागेपछि स्था’नीयवासीले प्रहरीलाई खबर गर्दा ला’स रहेको र’हस्य खुलेको हो। बस्ती सु’रक्षा स’मितिका संयोजक बुद्धि द’माईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घ’टनास्थल पुगेको थियो। श’क्तिनगर शि’विरका अ’गुवा मोतीराम ड’गौरा मु’टुको वि’रामी थिए।

कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृ’त्यु भएको थियो। मृ’त्युपछि पाँच दिनअघि थप उपचारका लागि पा’स्टरको घर ल्या’इएको मोतीरामका २१ वर्षका छोरा ईश्वर ड’गौराले जानकारी दिएका छन्। पा’स्टर र ध’र्मप्रति वि’श्वासमा परेका ईश्वर सात दिनपछि बाबु उ’ठ्ने विश्वासमा थिए। पा’स्टर चौधरी पनि ला’समा प’सिना आएर ग’न्ध आएको र ला’स उ’ठ्ने विश्वासमै थिए तर मंगलबार बिहान ग’न्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताए। पा’स्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घा’उ स’ञ्चो भएको विश्वासमा मोतीरामलाई प्रा’र्थना गरेर राखिएको बताए।

मंगलबार दिउँसो मो’तीरामको श’रीर हेर्दा स’डेर ग’न्हाइसकेको छ। प्रहरी पु’गेपछि ५ बजेतिर श’व उ’ठाएर टी’कापुर अस्पताल ल्या’इएको इ’लाका प्रहरी कार्यालय टी’कापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जा’नकारी दिए। रासस