आफूलाई ज्योतिष बताउने अर्जुन क्षत्रीसहित ४ जना पू’र्पक्षका लागि जे’ल च’लान

काठमाडौं, २३ साउन । ठ’गीको आ’रोपमा प्रहरी नियन्त्रणमा परेका अर्जुन क्षत्री (ज्योतिष)सहित ४ जना पूर्’पक्षका लागि जे’ल च’लान भएका छन् ।महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार जिल्ला अदालत, काठमाडौंको आ’देशले आफूलाई ज्योतिष बताउने क्षत्रीसँगै, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पू’र्पक्षको लागि जे’ल च’लान भएका हुन् ।ज्योतिष क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल ज’नही एक/एक लाख र विवेक देवकोटा ५० हजार ध’रौटीमा रि’हा भएका पनि जानकारी गराइएको छ ।

गै’र का’नूनी ला’भ लिएको आ’रोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोग र महानगरीय अ’पराध महाशाखाको सं’युक्त टो’लीले पक्राउ गरेको थियो ।छेत्री आफुलाई ज्योतीष दा’बी गर्दै आइरहेका थिए तर पछी को बि’बाद पछी भने उनले आफु फे’स रि’डर भएको बताउदै आएका छन् ।