रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं । टीकापुर घ’टनामा स’जाय भो’गिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मु’टु र खु’ट्टामा स’मस्या देखिएपछि उनी वीर अस्पतालमा भ’र्ना भएका हुन् ।डिल्लीबजारस्थित का’रागारका जे’लर गणेश आचार्यकाअनुसार केही दिनदेखि मु’टु दु’ख्ने र खुट्टा सु’निने स’मस्या देखिएकाले रेशम चौधरीलाई अस्पताल भ’र्ना गरिएको हो ।तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट नि’र्वाचित प्र’तिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा श’पथ लिएका थिए ।

पूर्व स’भामुख कृ’ष्णब’हादुर म’हराले चौधरीलाई प’द तथा गो’पनीयताको श’पथ खु’वाएका थिए ।उनलाई २०७२ भदौ ७ गते भएको टीकापुर ह’त्याका’ण्डका मुख्य अ’भियुक्त भन्दै जिल्ला अ’दालत कै’लालीले दो’षी ठ’हर ग’रेको थियो । उनी २ वर्षदेखि डिल्लीबजार का’रागारमा जे’ल जी’वन बि’ताइरहेका छन् ।अ’दालतले चौधरीसहित ११ जनालाई ज’न्मकैद फै’सला सु’नाएको थियो ।