बलिउड अभिनेता सञ्जय दत्तलाई फाेक्साेकाे क्या’न्सर

२८ श्रावण २०७७, बुधबार काठमाडौं, भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्या’न्सर भएको छ। उपचारका लागि ६१ वर्षीय दत्त अमेरिका प्रस्थान गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। सास फे’र्न क’ठिन भएपछि अभिनेता दत्त यही अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भ’र्ना भएका थिए। त्यस क्रममा कोरोना परीक्षण पनि गरिएको थियो। तर रिपोर्ट नेगेटिभ आएको थियो। तर उनलाई फोक्समो क्या’न्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डि’स्चार्ज भएका हुन्।

दत्तका श्रीमती र सन्तान लकाउनका कारण ५ महिनादेखि दुबईमा छन्। उनकी आमा न’रगिसलाई पनि प्या’ङ्क्रियाजको क्या’न्सर भएको थियो। क्या’न्सरकै कारण सन् १९८१ मा आमाको नि’धन भएको थियो। सञ्जयलाई पनि क्या’न्सर भएपछि उनका फ्यानले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।